मुड अफ

बखत बहादर शाही  मलाई यो कथा  खुव मन प¥यो        एक दिन  प्रधानमन्त्रीको बिहानै मुडअप भए छ । सारा  मन्त्रीमन्डल र नोकार चाकरहरुको  रुवाबासी भए छ । हाम्रो प्रधानमन्त्रीको  मुडअफ कसरी भयो ,बिभिन्न तर्क गर्न थाले , आ– आफनो   बिश्लेषण गर्न  थाले । कसरी भयो मुड अफ ? सुरा र सुन्दरीले भेरेकै थियो त 

मुड अफ Read More »

कोसेली माईतको

           कोसेली माईतको राजनको कलेज लाग्न थाल्यो । ऊ शहर जाने तरखरमा लाग्दा उसैले उक्साएका कुराहरु मनमा खेलिरहेका छन । नर्स पढेर आफनो ठाउको सेवा गर्नु पर्छ । पुरानो सोचलाई रुपानतरण गर्नु पर्छ ।  भाबी पुस्ताले हामीले परिबर्तन गरेको कुरालाई फेरि पुरातन भन्ने छ । फेरि नयाँ कार्यमा जुट्ने छन ।

कोसेली माईतको Read More »

पहिलो नछुने हुदाँ

 पहिलो नछुने हुदाँ जुन नयाँ जीवनमा पहिलोपटक आउँछ । त्यही घटनाक्रम नभुलिनेगरी सधैभरि छाप बनेर बस्दो रहेछ । फरक  यति हो कुनै कुराले दुःख अप्ठेरो असजतालाई सम्झाउँछ । कुनै कुराले उमङ्ग र रहर लाग्दो कौतुहलतासँग हिडाई दिन्छ ।त्यसैले होला चुनाबी नक्कलले मनका अनेकौ किसिमका घर्काहरु अथाह कोर्यो । कताकता काउकुति लागिरहयो । आफुलाई काउकुति लागेपछि

पहिलो नछुने हुदाँ Read More »